आजै सबै मतदान केन्द्रमा पुग्न कर्मचारी र सुरक्षाकर्मीलाई आयोगको निर्देशन
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन तीव्र पारिएको छ। निर्वाचन आयोगले सोमबार अपराह्नसम्म सबै मतदान केन्द्रमा खटिने जनशक्ति अनिवार्य रूपमा...
Comment
Liked by: