नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
nepalnews.com
. १ घण्टा अघि
त्रिवेणी (नवलपरासी) । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न ...
Comment
Liked by: