मत हाल्न घर फर्किए मतदाता
gorkhapatraonline.com
. १ घण्टा अघि
कामका लागि भारतको कालापहाड गएका हुम्लावासी फर्कने क्रम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न तीन महिनाअगाडि भारत गएका उनीहरू मत हाल्न घर फर्कन थालेका हुन् । साढे तीन महिना भारतको...
Comment
Liked by: