अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्...
Comment
Liked by: