भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
kalakarmi.com
. २ घण्टा अघि
सिलिगुडी (भारत)- ‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्ला-बेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत गुरुङ चिच्याए- ‘भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौँ-युगसम्म अघि बढाऔँ...
Comment
Liked by: