ह्वात्तै बढ्यो सुनको भाउ
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको जनाएको हो। हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको...
Comment
Liked by: