निर्वाचनका लागि मधेसमा आज रातिदेखि नाका ठप्प पारिने
ratopati.com
. २ घण्टा अघि
वीरगन्ज । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मधेस प्रदेशका भारतसँग जोडिएका सबै सीमानाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ...
Comment
Liked by: