प्रतिसरा सायमिलाई लोकप्रिया पुरस्कार
nagariknews.nagariknetwork.com
. ४ घण्टा अघि
साहित्यिक पत्रकार संघले ‘लोकप्रिया पुरस्कार - २०८२’ को साहित्यकार प्रतिसरा सायमिलाई अर्पिने निर्णय गरेको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले...
Comment
Liked by: