तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेष गरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ ।
Comment
Liked by: