हिउँ पन्छाइएपछि साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा
canadanepal.com
. २ घण्टा अघि
मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्ति...
Comment
Liked by: