साउदीको रास तनुरा रिफाइनरीमा इरानी आक्रमण, मध्यपूर्वमा तनाव चुलियो
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। इजराइल–अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेशसँगै मध्यपूर्वमा तनाव झन् तीव्र बनेको छ। यसबीच इरानले साउदी अरबको महत्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा रिफाइनरी’मा आक्रमण गरेको जनाइएको...
Comment
Liked by: