निर्वाचनका लागि कपिलवस्तुमा २ हजार ९ सय बढि कर्मचारी खटिए
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कपिलवस्तुमा २ हजार ९ सय बढि कर्मचारी खटिएका छन्। जिल्लामा मतदान अधिकृतसहित २ हजार ९ सय ४६ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कम...
Comment
Liked by: