रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : रामेछाप नगरपालिका-२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका ...
Comment
Liked by: