निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु
setopati.com
. २ घण्टा अघि
रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने स...
Comment
Liked by: