पाटनमा फागु पूर्णिमाको रौनक (तस्बिरहरू)
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सोमबार काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली भू-भागमा फागु पूर्णिमा मनाइएको छ । एक-आपसमा अबिर दलेर यो पर्व मनाइएको हो । यसै अवसरमा ललितपुरको पाटनमा पनि होली मनाइएको छ । हेर्नुस् तस्बिर...
Comment
Liked by: