रामेछाप दुर्घटना : प्रहरीका असईको मृत्यु, ३ जनाले हामफालेर जोगाए ज्यान
onlinekhabar.com
. १ घण्टा अघि
१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा मृत्यु हुने व्यक्ति नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रहेको खुलेको छ । दुर्घटनामा परी असई पर्शुराम यादवको घटनास्थलमै...
Comment
Liked by: