निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी भीरबाट खस्दा असईको मृत्यु
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारक...
Comment
Liked by: