रामेछाप दुर्घटना : प्रहरी सहायक निरीक्षकको मृत्यु, सातजना घाइते
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवार सातजना घाइते भएका छन् । उक्त गाडीमा ११ जना सवार थिए । ...
Comment
Liked by: