मध्यपूर्वमा तनावः कुवेतले ३ वटा अमेरिकी फाइटर जेट खसाल्यो
barnanmedia.com
. २ घण्टा अघि
मध्यपूर्वमा तनाव थप बढेको छ । अमेरिकाले कुवेतले आफ्ना तीन वटा स्ट्राइक इगल फाइटर जेट खसालेको बताएको छ । यसैबिच इरानले साइप्रसमा रहेको बेलायती रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ ।...
Comment
Liked by: