भक्तपुरमा कार दुर्घटना, चारजना घाइते
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि सोमबार (फागुन १८) कार दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २०० ...
Comment
Liked by: