पेट्रोल पम्पहरुमा लाइन किन ? निगम भन्छ- हल्लैहल्लाले उपभोक्ता आत्तिए
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नभएको बताएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार पछिल्लो समय पेट्रोल पम्पहरूमा देखिएको लाइन तेलको कमीले नभई उ...
Comment
Liked by: