राजमार्गको बीचभागमा जडान गरिएका हाईमोस्ट लाइट तत्काल व्यवस्थापन गर्न मुख्यमन्त्री शाहको निर्देशन
nepalpress.com
. २ घण्टा अघि
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले राजमार्गको बीचभागमा जडान गरिएका हाईमोस्ट लाइटका कारण सवारी दुर्घटना बढ्न थालेपछि ती संरचनाको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
...
Comment
Liked by: