निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना: थप एकको मृत्यु (अपडेट)
farakdhar.com
. २ घण्टा अघि
रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा वडा कार्यालय भवन रामेछाप नगरपालिका–३ साँघ...
Comment
Liked by: