रामेछाप दुर्घटना : घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन महिला र चार पुरुषसहित सातजनालाई...
Comment
Liked by: