मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते
onlinekhabar.com
. २ घण्टा अघि
१८ फागुन, रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार कमल...
Comment
Liked by: