निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएकोछ । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेको हो ।
Comment
Liked by: