गाउँ-गाउँ नै मेरो पक्षमा छ, यसपालि भारी मतले जित्दैछु : अभिषेकप्रताप शाह
nepalpress.com
. २ घण्टा अघि
रुपन्देही । कपिलवस्तु- ३ मा नेपाली कांग्रेसका तर्फबाट अभिषेकप्रताप शाह उम्मेदवार बनेका छन् । वि.सं. २०६३ देखि तराई केन्द्रित दलबाट राजनीतिमा प्रवेश गरेका शाह २०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् ।...
Comment
Liked by: