रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जिल्ला सदरमुकाम रुकुमकोटमा सोमाबर अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ ...
Comment
Liked by: