लागुऔषधसहित तीन जना पक्राउ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राज...
Comment
Liked by: