रुकुमकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
shilapatra.com
. २ घण्टा अघि
रुकुम पूर्वको रुकुमकोटमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज अपराह्न भएको दुर्घटनामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर ...
Comment
Liked by: