महोत्तरीको गौशालामा तनाव, प्रहरीले गर्यो हवाइ फायर
annapurnapost.com
. २ घण्टा अघि
बर्दिबास : महोत्तरीको गौशालामा तनाव भएको छ। आक्रोशित भीडले समीर गेष्ट हाउसमा अगाजनी गरेको छ। प्रहरीले हवाइ फायर गरेर तनावलाई नियन्त्रणमा लिएको छ। थप विवरण आउन बाँकी छ।
Comment
Liked by: