गगन थापाको मतदातालाई अपीलः जेन-जी भावनाको आत्मसात् गरेँ, अब मेरो हुटहुटीको आत्मसात् गरिदिनु
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गरेको जस्तै परिवर्तन देशमा गर्न चाहेको बताएका छन् । जेन-जी आन्दोलनबाट लाभ उठाउने भन्दा पनि आन्दोलनको भावनालाई आत्मसात् गरेको बताउँदै ...
Comment
Liked by: