नचिनेको नम्बर
baahrakhari.com
. २ घण्टा अघि
कार्यालय समय भएकाले सवारीसाधनको चाप अत्यधिक थियो । कार्यालय पुग्न १० मिनेट पनि ढिलो भएमा हाजिरी पुस्तिकामा हस्ताक्षर गर्न हाकिमकै कक्षमा पस्नुपर्ने चिन्ताले मेरो ध्यान घरीघरी घडीमा गइरहेको थियो । ...
Comment
Liked by: