गेटफेसँग रियल म्याड्रिड स्तब्ध
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज भएको खेलमा बलियो टोली रियल म्याड्रिड गेटफेसँग १–० गोल अन्तरले स्तब्ध भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियल म्याड्रिडले हार बेहोर्नु परेको हो ।...
Comment
Liked by: