साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला
barnanmedia.com
. २ घण्टा अघि
इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा' मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द ...
Comment
Liked by: