ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: