रियादस्थित अमेरिकी दूतावासमा इरानले गर्यो ड्रोन आक्रमण, मध्यपूर्वमा सुरक्षा चुनौती झनै चुलियो
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले दूतावासलाई निशाना बनाएर दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ...
Comment
Liked by: