रौतहटमा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली परिचालन
farakdhar.com
. २ घण्टा अघि
रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी...
Comment
Liked by: