सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते
kendrabindu.com
. २ घण्टा अघि
सिद्धार्थनगर। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–...
Comment
Liked by: