अफगानिस्तानमा पहिरो : ४ जनाको मृत्यु, ६ घाइते
himalpress.com
. २ घण्टा अघि
काबुल- अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले एक आवासीय घरमा क्षति पुर्याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फ...
Comment
Liked by: