काठमाडौँमा श्रृंखलाबद्ध आगजनी : नैकापमा सिप्रदी नजिक टोयोटा कार जलेको अवस्थामा भेटियो, महाराजगन्जमा मारुती भ्यानमा पनि अज्ञात समूहको आगो
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। राजधानी काठमाडौँका दुई फरक स्थानमा सोमबार राति शंकास्पद आगजनीका घटना सार्वजनिक भएका छन्। काठमाडौँको नैकाप र महाराजगन्ज क्षेत्रमा पार्किङ गरिएका दुई सवारीसाधन जलेको अवस्थामा भेटिएपछि स्था...
Comment
Liked by: