धादिङमा कार खस्दा एकजनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । धादिङमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–१४ का ४० वर्षीय ताराप्रसाद लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार (फागुन १८) राति करिब साढ...
Comment
Liked by: