हिल्सा नाका बन्द
himalpress.com
. २ घण्टा अघि
हुम्ला- यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको छ। निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको...
Comment
Liked by: