स्पेनिश लिगमा रियाल मड्रिडलाई झड्का
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । स्पेनिश लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । रियाललाई गेटाफेले रियालकै मैदानमा पराजित गरेको हो । गेटाफे १–० ले विजयी भयो । मार्टिन साट्रियानोले खेलको ३९ औँ मिनेटमा निर्णायक गोल गरेका...
Comment
Liked by: