लगातार ह्याक गर्ने प्रयास भएपछि रवि लामिछानेको फेसबुक पेज मेटाले गरिदियो ‘लक’
techpana.com
. १ महीना अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज मेटाले ‘लक’ गरिदिएको छ । बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक-पटक प्रयास गरेपछि सुरक्षा संवे...
Comment
Liked by: