सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो ।
Comment
Liked by: