जेनजी आन्दोलनमा लुटिएको हतियारसहित एक जना पक्राउ
lokaantar.com
. १ घण्टा अघि
जेनजी आन्दोलनमा लुटिएको हतियारसहित भक्तपुरमा एक जना पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका-९ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंलाई प्रहरीले पक्रा...
Comment
Liked by: