२५०० सयले बढ्याे सुनकाे भाउ, चाँदीको घट्यो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । आज सुनको मूल्य २ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ हजार ५ सयले बढेर ३ लाख २८ हजार ६०० कायम भएको छ । सोमबार एक तोला सुन ३ ला...
Comment
Liked by: