बजारबाट राष्ट्र बैंकले १ खर्ब निक्षेप तान्दै, आजै बोलकबोल हुने
arthasansar.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट मंगलबार १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ६ दिनका लागि आजै...
Comment
Liked by: