११ फिट लामो अजिङ्गर सर्प सकुशल उद्धार
deshsanchar.com
. १ घण्टा अघि
दाङ – लमही नगरपालिका वडा नम्बर ६ देउपुर बर्कामहरवा क्षेत्रमा सोमबार साँझ करिब ११ फिट लामो अजिङ्गर सर्प सकुशल उद्दार गरिएको छ।
Comment
Liked by: